चितवन–२ मा एमाले र राप्रपाले गरे उम्मेदवारी दर्ता
सोमबार, २० चैत २०७९, १६ : ३३
चितवन । वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपाले उम्मेदवारी दर्ता गरेको छ ।
एमालेले चितवन–२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गरेको हो । एमाले उम्मेदवार न्यौपानेको प्रस्तावकमा विजय सुवेदी र समर्थकमा पूर्व सांसद कृष्णभक्त पोखरेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण