चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा रास्वपाका सभापति रवि लामिछानेले करिब तेब्बर मतको अग्रता कायम गरेका छन् । उनले हालसम्म गणना गरिएको मतमध्ये काङ्ग्रेसकी उम्मेदवार मिना खरेलभन्दा...