सरकारका नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम
उच्चस्तरीय प्रशासनिक आयोग बनाउने सरकारको घोषणा
बिहीबार, २३ चैत २०७९, १७ : ५७
काठमाडौँ । सरकारले अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक आयोग बनाउने भएको छ । बिहीबार १० दलीय सत्ता गठबन्धनले सार्वजनिक गरेको ‘सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ यस्तो आयोग बनाउने उल्लेख गरिएको छ । जसबाट बोझिलो केन्द्रीकृत संरचनालाई रूपान्तरण हुने र सङ्घीय संरचनालाई चुस्त दुरुस्त बन्ने गठबन्धनको उद्देश्य रहेको छ ।
‘बोझिलो केन्द्रीकृत संरचनालाई रूपान्तरण गर्न र सङ्घीय संरचनालाई चुस्त दुरुस्त र मितव्ययी बनाउन अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग बनाउने’, नीति तथा कार्यक्रममा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण