शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आजबाट सिंहदरबारको फोहोर उठ्दैन, नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ: बालेन

शनिबार, २५ चैत २०७९, ०८ : २०
शनिबार, २५ चैत २०७९

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन साहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताए । 

उनले लेखेका छन् -'आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ । '

balan

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप