भक्तपुरमा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु
आइतबार, ०३ वैशाख २०८०, २२ : ४४
भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रागीनी हाइटमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । ढल विस्तारको लागि खाल्डो खन्न्ने क्रममा पुरिएर सुनसरी घर भएका २२ वर्षीय नितेश सदाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।
ढल खन्ने क्रममा पुरिएका सुनसरीको गढी गाउँपालिका घर भएका ३० वर्षीया सियाराम सदाको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । ढिस्कोले पुरिएकालाई सुरक्षाकर्मीले जेसिबीको सहायताले उद्दार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण