कविता: तिमी हाँसेको हेर्न मन छ आमा
बिहीबार, ०७ वैशाख २०८०, १६ : ३३
तिमी हाँसेको हेर्न मन छ आमा
फाटेको त्यो चोली
फेर्न मन छ आमा
मलाई हुर्काउँदा कति दुख काट्यौ
मायाले अङ्गालोमा बेर्न मन छ आमा
आमा जननी तिमि
तिम्रो चरन कमलमा शिर निहुराई
सन्तान तिम्रो हुनुमा गर्व छ मलाई
तिम्रो ममताको छहारी भित्र
तिम्रै स्नेहको बन्धन सित
आज म फुल्दै छु त केबल
हजुरको अटुट माया स्वरूप
त्यही हजुरको माया अनि स्नेह भित्र रमाई
म पनि गर्छु अथाह माया हजुरलाई !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण