बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् वर्षापछि खुलेको आकाश

तस्बिरमा हेर्नुहोस् वर्षापछि खुलेको आकाश

शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । देशका केही स्थानमा भएको वर्षापछि काठमाडौँको आकाश खुलेको छ । 

शुक्रबार दिउँसो काठमाडौँ लगायतका केही स्थानमा वर्षा भएको थियो । दिउँसो चलेको हावाहुरी र वर्षापछि काठमाडौँको तुवाँलोमा केही कमी आएको देखिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया