काठमाडौँ । केही दिनअघि परेको वर्षापछि काठमाडौँ उपत्यकाको आकाश खुलेको छ। आकाश खुलेसँगै वायु प्रदूषणमा उल्लेख्य सुधार देखिएको छ। केही दिनयता विश्वकै प्रदूषित सहरमध्ये एक बनेको उपत्यकामा वर्षापछि वातावरण सफा हुँदै...