आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

जहाजलाई आकस्मिक अवतरण गराउने प्रयास, विमानस्थलमा दमकल परिचालन

सोमबार, ११ वैशाख २०८०, २१ : ४४
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । फ्लाइ दुबईको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरणको प्रयास गरिएको छ । विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप