बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी नाकाबन्दीका कारण सयभन्दा बढी जहाजको मार्ग परिवर्तन

वासिङ्टन डीसी । अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजबाट सयभन्दा बढी व्यापारिक जहाजहरूको मार्ग परिवर्तन गराएको छ । अमेरिकी मध्य कमान्ड (सेन्टकम) ले शनिबार जारी गरेको विज्ञप्तिमा यस्तो बताइएको हो । ...