स्वास्थ्य मन्त्रालयले गर्यो ७० जना पारमेडिक्सको स्तरवृद्धि
आइतबार, १७ वैशाख २०८०, १९ : ०८
काठमाडौँ । सरकारले ७० जना पारमेडिक्स कर्मचारीको स्तरवृद्धि गरेको छ ।
यसअघि कागजात नमिलेर स्तरवृद्धि हुनबाट रोकिएका उनीहरूको सरकारले आइतबार स्तरवृद्धि गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले गत्त वर्षको असारसम्ममा निवेदन दर्ता भई रोकिएका पारामेडिक्स तर्फका कर्मचारीको स्तरवृद्धि गरेको हो ।
कैफियत रहेकाबाट पारामेडिक्सन तर्फका कर्मचारीको तोके अनुसार कागजात प्राप्त पश्चात् स्तरवृद्धि गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण