मजदुरसँगै हातेमालो गरेर तरुण दल अघि बढ्छ : अध्यक्ष गुरुङ
सोमबार, १८ वैशाख २०८०, ०८ : ५२

काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिएका छन् । सामाजिक संजालमा शुभकामना सन्देश दिँदै उनले श्रमिक मजदुर हरुको पहिचान र दिगो उत्थानको निम्ति श्रमिकहरुको हक अधिकार सुनिश्चित गर्न नेपाल तरुण दल सँधैभरि मजदुरसँग हातेमालो गरेर अघि बढ्ने कुरा बताए ।
आफ्नो रगत पसिना र श्रम बेचेर मिहिनेतको कमाइ खाने श्रमिक पर्वको रुपमा श्रमिक मजदुर दिवस मना गुरुङको भनाइ छ । विश्वभरिको श्रमिकलाई एकताको सुत्रमा बाध्न अन्तर्राष्ट्रिय श्रमिक दिवसले काम गर्ने उनले बताए । अन्तर्राष्ट्रिय श्रमिक दिवस श्रमिकहरुको एकता, विरता र संघर्षको प्रतिकको रुपमा रहेको गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य छन् : सभापति देउवा
-
बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को
-
दूध उत्पादनमा नमूना बन्दै तनहुँको ‘बेलवास गाउँ’
-
धुलाम्मे बनेपा, सर्वसाधारणलाई सास्ती, तस्बिरहरू
-
युक्रेन र रुसबिच सबैभन्दा ठुलो कैदी आदानप्रदान
-
पाकिस्तानी हिरासतबाट रिहा भएका बीएसएफ जवान घर पुगे