विप्लव र दीपकबीच ‘गैर राजनीतिक’ भेटघाट
आइतबार, २४ वैशाख २०८०, १६ : ०८
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र कलाकार दीपकराज गिरीबीच भेटघाट भएको छ । दीपकले आफ्नो फेसबुक अकाउन्टमार्फत यसबारे जानकारी दिएका हुन् ।
दीपकले आफू र विप्लवको तस्बिर पोस्ट गर्दै उक्त भेटघाटलाई गैर राजनीतिक बताएका छन् । उनले लेखेका छन्, ‘गैर राजनीतिक भेटघाट । तर कुराकानीको केन्द्रबिन्दु देश !!!’
उनको यो तस्बिरमा थुप्रैले विभिन्न प्रतिक्रिया दिएका छन् । कतिले दीपकलाई विप्लवको पार्टीमा गएको हो भन्दै प्रश्न गरेका छन् भने कतिले छक्का पञ्जाको अर्को संस्करणमा विप्लवलाई अभिनय गर्न लगाउन लागेको हो कि भन्दै प्रश्न पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण