काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले संविधानले व्यवस्था गरेको सबै अधिकार पाउने गरी गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको कार्यान्वयन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै पूर्व...