मन्त्रिपरिषद्को निर्णय : ४४ जना सहसचिवको पदस्थापन र सरुवा (सूचीसहित)
मङ्गलबार, २६ वैशाख २०८०, १९ : ३६
काठमाडौँ । सरकारले ४४ जना सहसचिवको पदस्थापन र सरुवा गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो ।
सरुवा र पदस्थापन हुने सहसचिवमा दीपकराज नेपाल, झक्क प्रसाद आचार्य, प्रदीप कुमार कोइराला, कमल राज ढकाल, बद्री नाथ गैह्रे, कमल प्रसाद भट्टराईलगायत रहेका छन् ।
सूची हेर्नुहोस्:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण