हरियाणाको मदिरा पसलमा आगलागी, पाँच करोड नष्ट
आइतबार, ३१ वैशाख २०८०, १४ : ४८
गुरुग्राम । भारतकाे हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको छ ।
गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि सातवटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।
आगलागीबाट पाँच करोडको मदिरा जलेर नष्ट भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।-(रासस-एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण