बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

क्षमताभन्दा बढी पेट्रोल ढुवानी गरी चोरी गर्ने ट्यांकर नियन्त्रणमा

आइतबार, ३१ वैशाख २०८०, २० : ४४
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । क्षमताभन्दा बढी पेट्रोल ढुवानी गरी चोरी गर्ने ट्यांकर नियन्त्रणमा लिएको छ ।

क्षमताभन्दा बढी पेट्रोल ढुवानी गरी चोरीमा संलग्न रहेको उक्त ट्यांकर भैरहवा भन्सार कार्यालयबाट नियन्त्रणमा लिएको हो । 

श्री एक्सप्रेस परिवहनको लु२ख ४८३९ नम्बरको ट्यांकरलाई नियन्त्रणमा लिएको नेपाल आयल निगमले जानकारी दिएको छ । 

निगमका अनुसार पेट्रोल चोरी पैठारी कसुरमा ट्यांकर, ढुवानीकर्ता र चालकलाई कारबाही गरिएको छ । 

q

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप