राजनीति
माओवादीद्वारा सरकारको ४ बुँदे प्रगति सार्वजनिक
आइतबार, ०७ जेठ २०८०, २२ : ५१
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामको चार बुँदे नोट जारी गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादीले सरकारले गरेका कामबारे स्पष्ट पार्न ४ बुँदे नोट जारी गरेको हो ।
सरकारले गरेका काममा नीति तथा कार्यक्रम र भुटानी शरणार्थीको विषय समेटिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएयता भएका कानुनी, नीतिगत र व्यवहारिक कामका विषयमा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन ।
भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिलाई कानुनी दायरामा ल्याउन कसैसँग सम्झौता नगर्न महराले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण