पाँच तारे होटल, आयातित मदिरा र महँगा गहनामा २ प्रतिशत विलासिता शुल्क
सोमबार, १५ जेठ २०८०, २१ : १८
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि विलासिताका क्षेत्रमा २ प्रतिशत विलासिता शुल्क उठाउने भएको छ । आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत विलासिता शुल्क संकलन गर्ने व्यवस्था गरेको हो ।
यो शुल्क बुझाउनुपर्नेहरुको सूचीमा पाँच तारे वा सोभन्दा माथिका तारे होटलले विलासिताको शुल्क बुझाउनुपर्ने छ ।
यस्तै, आयातित मदिरा, १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा समेत विलासिता शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण