लेखा समितिमा मञ्जु खाणले के भनिन् ?
बुधबार, १७ जेठ २०८०, १४ : ३१
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद मञ्जु खाणले संसदीय समितिमा उपसमिति बनाउँदा सबै दलबाट सहभागिता हुने गरी समावेशी आधारमा बनाउनुपर्ने बताएकी छिन् । बुधबार सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले उपसमितिमा सबै दलका प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताएकी हुन् ।
उनले भनिन्–‘समितिको काम गर्न उपसमिति गठन गर्दै गर्दा धेरै साथीहरू आफ्नो आफ्नो पार्टीबाट आएका छौँ । सबैलाई समेटेर समावेशी गर्दा राम्रो होला भन्ने मेरो सुझाव छ ।’
सांसद खाणमाथि नक्कली भुटानी शरणार्थी बनाएर ठगी कार्यमा रहेको संलग्न रहेका व्यक्तिबाट रकम लिएको आरोप लागेको थियो । त्यसबारेको अडियो सार्वजनिक भएपनि प्रहरीले उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण