शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
भारतको नक्साको विरोधमा युवा संघको राँके जुलुस, पुत्लासमेत दहन
फोटोफिचर

भारतको नक्साको विरोधमा युवा संघको राँके जुलुस, पुत्लासमेत दहन

बुधबार, १७ जेठ २०८०

काठमाडौँ । भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपाली भूमि समावेश भएको अखण्ड भारतको नक्साको राखेपछि नेपालमा त्यसको विरोध सुरु भएको छ । बुधबार नेकपा एमालेको भ्रातृस‌ंगठन युवा संघ नेपालले राँके जुलुससहित पुत्ला दहन गरेको हो ।

यसअघि संयुक्त संगठनले पनि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले नाराबाजी गर्दै भारतको नक्सालाई समेत जलाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया