शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
नागरिकता विधेयक प्रमाणीकरणको खुसीयालीमा दीप प्रज्वलन, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

नागरिकता विधेयक प्रमाणीकरणको खुसीयालीमा दीप प्रज्वलन, तस्बिरमा हेर्नुहोस्

बुधबार, १७ जेठ २०८०

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण गरेको खुसीयालीमा  दीप प्रज्वलन गरिएको छ । नागरिकता विहीन समूहले बुधबार माइतीघरमा नागरिकता विधेयक प्रमाणीकरणको खुसीयालीमा  दीप प्रज्वलन गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया