काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रवार बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची प्रकाशित गरिसकेको छ । जसअनुसार प्रतिनिधि सभाका...