भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटनाग्रस्त
बिहीबार, १८ जेठ २०८०, १४ : ५३
भारतीय वायुसेनाको एउटा प्रशिक्षण विमान कर्नाटकको चामराजनगरमा दुर्घटनाग्रस्त भएको छ । यो घटनामा कोही पनि हताहत भएको खबर छैन ।
किरण ट्रेनर एयरक्राफ्ट नियमित तालिम उडानमा थियो । दुर्घटनापछि दुई जना पाइलट सफलतापूर्वक विमानबाट निस्कन सफल भएको जानकारीमा उल्लेख छ ।
भारतीय वायुसेनाले यो घटनाको कारण बारे पत्ता लगाउनका लागि अनुसन्धानको आदेश दिएको जानकारी दिएको छ ।
VIDEO | Visuals from the site in Karnataka's Chamarajanagar where an IAF trainer aircraft crashed earlier today. pic.twitter.com/ozXQGGQQ0D
— Press Trust of India (@PTI_News) June 1, 2023
A Kiran trainer aircraft of the IAF crashed near Chamrajnagar, Karnataka today, while on a routine training sortie. Both aircrew ejected safely. A Court of Inquiry has been ordered to ascertain the cause of the accident.
— Indian Air Force (@IAF_MCC) June 1, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण