शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटनाग्रस्त

भारतीय वायुसेनाको एउटा प्रशिक्षण विमान कर्नाटकको चामराजनगरमा दुर्घटनाग्रस्त भएको छ । यो घटनामा कोही पनि हताहत भएको खबर छैन । किरण ट्रेनर एयरक्राफ्ट नियमित तालिम उडानमा थियो । दुर्घटनापछि...