विश्वको सबैभन्दा गोलो पोखरी
सोमबार, २२ जेठ २०८०, १७ : ११
पोखरी विभिन्न आकार र प्रकारका हुन्छन् । तर गोलो पोखरी तपाईंले सायदै देख्नुभएको होला । फ्लोरिडाको सिल्भर डलर लेक भनिने किङ्ग्सले लेक यति गोलो छ कि झट्ट हेर्दा यसलाई विश्वास नै गर्न सकिँदैन ।
किङ्ग्सले लेक फ्लोरिडाको क्ले काउन्टीको निकै चर्चित समर डेस्टिनेसन हो । तर यहाँका निकै कम मानिसलाई यो पोखरी किन यति चर्चित भयो भनेर थाहा छ । यसको एउटा कारण यो हो कि यसको गोलो आकृति तपाईंले माथिबाट मात्रै देख्न सक्नुहुन्छ त्यसैले यसको सिल्भर लेक उपनाम पाइलटले दिएका हुन् । यहाँ याद गर्नुपर्ने कुरा के छ भने यो पोखरी मानव निर्मित होइन । यो प्राकृतिक रूपमा बनेको पोखरी हो ।
यो पोखरी ९० फिट गहिरो छ जसका कारण यो फ्लोरिडाको सबैभन्दा गहिरो ताल हो । ओन्ली इन योर स्टेटका अनुसार यो प्राकृतिक ताललाई फ्लोरिडाको सबैभन्दा र अग्लो तालसमेत भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण