एनआरएनए अमेरिकाको युवा उपाध्यक्षमा खनालद्वारा उम्मेदवारी
सोमबार, ०४ असार २०८०, ११ : ४०
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी कार्यकालका लागि वर्तमान सचिव अनुप खनालले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । "युवाहरूको बृहत् सहभागिता, संस्थाको दिगो सफलता " भन्ने नारा सहित उनले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
गैरआवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा पुर्याउन आफूले उम्मेदवारी दिएको उनले बताए ।
गैर आवासीय नेपाली संघ अमेरिकामा धेरै सुधारका योजना सहित २०२३–२५ कार्यकालको युवा उपाध्यक्षका लागि आफ्नो उम्मेदवारी रहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण