१४ भदौमा ‘ऐँचो पैँचो’
मङ्गलबार, ०५ असार २०८०, १० : ४६
काठमाडौँ । फिल्म ‘ऐँचो पैँचो’ आगामी भाद्र १४ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्म जनै पूर्णिमाको अवसर पारेर प्रदर्शनमा ल्याउन लागेको हो ।
फिल्मको निर्देशन कृषा चौलागाईंले गरेकी हुन् । निर्माताको रूपमा केही फिल्म बनाएकी कृषाको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्मको बितरण आरआर फिल्मस्ले जिम्मा लिएको छ ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, विशाल पहारी, कोसिस क्षेत्री, सुशील सिटौला, शारदा गिरी लगायतको अभिनय छ ।
कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ लगायतका सिनेमाको निर्माण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण