गुल्सनले लिए अमेरिकाको नवौं विकेट
मङ्गलबार, ०५ असार २०८०, १६ : २७
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको अमेरिकाविरुद्धको आफ्नो दोस्रो खेलमा नेपालले नवौं विकेट लिएको छ ।
अमेरिकाले दुई सय सात रनको कूल स्कोरमा नवौं विकेट गुमाएको हो ।
अमेरिकाको नवौं विकेट गुल्सन झाले लिए । उनले अमेरिकाका सौरभ नेत्रवाल्करलाई चार रनमा बोल्ड गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण