लोसपाका विद्यार्थी नेता जनमतमा प्रवेश
शनिबार, ०९ असार २०८०, १५ : २०
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघका विद्यार्थी नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । शनिबार जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले एक कार्यक्रम बीच विद्यार्थी नेताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
जनमत पार्टीका नेता डा.शरतसिंह यादवकाअनुसार लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय सदस्य सुमित मिश्रको नेतृत्वमा उपत्यका समितिका अध्यक्ष सुमनकुमार यादव, संघका विद्यार्थी नेता निकेश यादव, शरद साह, कृष्णा दास, रवन यादवलगायत अन्य विद्यार्थी नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण