आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाका विद्यार्थी नेता जनमतमा प्रवेश

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघका विद्यार्थी नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । शनिबार जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले एक कार्यक्रम बीच विद्यार्थी नेताहरुलाई पार्टी...