रश्मिकाले सुरु गरिन् ‘पुष्पा २’
बिहीबार, १४ असार २०८०, १४ : ५१
मुम्बई । अभिनेत्री रश्मिका मन्दानाले फिल्म ‘पुष्पा २’ छायांकन सुरु गरेकी छन् । सामाजिक संजालमार्फत उनले फिल्म सुरु गरेको जानकारी दिएकी हुन् ।
‘पुष्पा २’ हिट फिल्म ‘पुष्पा : द राइज’को सिक्वेलको रुपमा निर्माण हुन लागेको हो । फिल्ममा रश्मिकाको पहिलो पार्ट झै श्रीवल्लीको भूमिका छ ।
‘पुष्पा ः द राइज’मा अल्लु अर्जुन मुख्य भूमिकामा थिए । फिल्ममा अल्लु अर्जुनको अपोजित भुमिकामा उनी थिइन् । दर्शकले दुबैलाई जोडी रुचाएका थिए । अव पनि रुचाउने अपेक्षा निर्माण युनिटको छ ।
रश्मिका पछिल्लो समय निकै व्यस्त छिन् । केही दिनअघि मात्रै उनले रणवीर कपुरसँग ‘एनिमल’ को सुटिङ सकाएकी थिइन् ।
‘पुष्पा २’का निर्देशक सुकुमार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण