फोटोफिचर
पोखरामा मुख्यमन्त्रीहरुको भेला, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १५ असार २०८०, १३ : ३०
कास्की । पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ । शुक्रबार गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला सुरु भएको हो । भेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । भेलामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की भने सहभागी छैनन् ।
त्यसबाहेक मधेसका सरोजकुमार यादव, वागमतीका सालिकाराम जम्मकट्टेल, गण्डकीका prसुरेन्द्र पाण्डे, लुम्बिनीका डिल्लीबहादुर चौधरी, कर्णालीका राजकुमार शर्मा र सुदुरपश्चिमका कमलबहादुर शाह रहेका छन् ।
_AjtdF0osdY.jpg)
_9OAEGphSsP.jpg)
_1Hq1OzOkvy.jpg)
_wRQrAIImtq.jpg)
_RiRjIvRnta.jpg)
_q2H1Rt2fe7.jpg)
_cf5oEB3JLx.jpg)
_1t0Dep5iIn.jpg)
_vCPFuGq3bu.jpg)
_WhalDxiW0Z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण