श्रवण शक्ति नभएहरूले शतप्रतिशत छुट पाउने
बिहीबार, २८ असार २०८०, १९ : २३
काठमाडौँ । राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ र क्लिनिक वानबीच बहिरामैत्री वातावरण बनाउन सम्झौता भएको छ । सम्झौतामार्फत् श्रवशक्ति नभएका, श्रवणशक्ति गुमाएका र सुस्त श्रवणशक्ति भएका व्यक्तिहरुको बहिरामैत्री वातावरण बनाउन लागिएको हो ।
संघबाट दोभाषे व्यवस्था गरी ललितपुरको जावलाखेलस्थित क्लिनिक वानलाई बहिरामैत्री बनाइ संघको सिफारिस पत्र लिएर आएकालाई शतप्रतिशत छुट दिइने भएको छ । यस्तै, सेवाहरूमा ३५ प्रतिशत, प्रयोगशाला परीक्षणमा २५ प्रतिशत, औषधि र खोपमा १० प्रतिशत छुट पाउने संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
-
लागूऔषधसहित सासु बुहारी पक्राउ
-
नेदरल्याण्ड्स र स्विडेन भिड्दै, अघिल्लो चरणको समीकरणका लागि दुवैलाई जितको दबाब
-
एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण