बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु

शुक्रबार, २९ असार २०८०, २१ : ३६
शुक्रबार, २९ असार २०८०

बुटवल । कपिलवस्तुमा चट्याङ् लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका २ भुसुडी निवासी ३५ वर्षीया सबा खातुनको चट्याङ लागेर शुक्रबार मृत्यु भएको हो ।  

खातुनको खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ। उनको शव जिल्ला अस्पताल तोलिहवमा राखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप