९० मिनेटको खेलमा मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र बंगलादेश बराबर
आइतबार, ३१ असार २०८०, १९ : २९
काठमाडौँ । दोस्रो मैत्रीपूर्ण फुटबलमा आइतबार निर्धारित ९० मिनेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको छ । दुईवटा मैत्रीपूर्ण फुटबल खेल्न हाल नेपाली टोली बंगलादेश भ्रमणमा छ । नेपाली टोलीले आगामी एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
यसअघि खेलिएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । पहिलो मैत्रीपूर्ण खेलको अन्तिम समयमा नेपालका लागि सावित्रा भण्डारीले जवाफी गोल गरेकी थिइन् ।
अपडेट :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भासिएको पुलमै गुडिरहेका छन् गाडी
-
राष्ट्रिय सभाको गरिमा बढाउन सांसदहरूका लागि अभिमुखीकरण आवश्यक: ढुङ्गाना
-
विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा डा. उप्रेतीद्वारा पदभार ग्रहण
-
जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिँदैन : प्रदीप ज्ञवाली
-
एआई क्यामेरामार्फत ५९ जना पक्राउ, जेनजी प्रदर्शनमा लुटिएका १८५ हतियार बरामद
-
कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा, वैदेशिक व्यापार लागत घट्ने अपेक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण