मुख्यमन्त्री, मन्त्रीदेखि सांसदले गरे सम्भावित औद्योगिक करिडोरको निरीक्षण (तस्बिरहरू)
सोमबार, ०१ साउन २०८०, १२ : १०
सुर्खेत। भेरीगंगा नगरपालिका–१२ को रामजानकी सामुदायिक वनमा सम्भावित औद्योगिक करिडोरको अनुगमन गरिएको छ ।
सोमबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण बिसी, सामाजिक मन्त्री खड्ग पोखरेल, कानुन मन्त्री कृष्णबहादुर जिसी लगायत सांसदहरू अनुगमनमा निस्किएका हुन् ।
मुख्यमन्त्री राजकुमार शर्माले जग्गा खोजीका लागि निरीक्षण गरिएको बताए । भेरीगंगाका नगरप्रमुख लगायतका निजी क्षेत्र अगुवाहरू पनि अनुगमन तथा निरीक्षणमा सहभागी छन्।
हेर्नुहोस् तस्बिरहरू :
_2y4CiGbsD8.jpg)
_eAMIxyRGxZ.jpg)
_HjgH2Yu0I1.jpg)
_a8dloqLcXh.jpg)
_h3PPHsq49J.jpg)
_6tSsBrfxUZ.jpg)
_vE2aQqeRQ2.jpg)
_ILzk5TbfAY.jpg)
_GGdo5GuuLQ.jpg)
_Xj8TXB915K.jpg)
_aMMQ4u2lu7.jpg)
_de2f1cyUCf.jpg)
_nHVqMcaGTA.jpg)
_Uj6sduSlCB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री
-
ब्राजिलविरुद्ध जापान : गुरुविरुद्ध चेलाको भिडन्त
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
-
मन्दिर निर्माणमा भ्रष्टाचार : ९ जनाविरूद्ध मुद्दा दायर
-
एक्लो व्यक्तिले साइबर ब्युरो अगाडि किन गरे प्रदर्शन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण