बारा । बारा–पर्सा औद्योगिक करिडोरका तेल, घिउ तथा खाद्य उत्पादक उद्योगहरूले पिनामा लगाउँदै आएको कवाडी करको दर बढाएको भन्दै आपत्ति जनाएका छन् । औद्योगिक करिडोरका उद्योगीहरूले स्थानीय प्रशासन प्रमुख वसन्त अधिकारीलाई...