शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
कांग्रेस बैठक

कांग्रेसको केन्द्रीय समिति बैठक पहिलो पटक लाइभ

मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक लाइभ गरिएको छ । सभापति शेरबहादुर देउवाको प्रस्तावअनुसार बैठकलाई लाइभ गरिएको हो । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको ठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुनेछ। कांग्रेस केन्द्रीय समिति बैठक झण्डै एक वर्षपछि बसेको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया