मिसन २०८४ का लागि जनमत पार्टीको प्रशिक्षण
शुक्रबार, ०५ साउन २०८०, १२ : ०९
काठमाडौँ । जनमत पार्टीले मिसन २०८४ का लागि संगठन विस्तार तथा विभिन्न प्रशिक्षणका कार्यक्रमहरु सुरु गरेको छ । आज काठमाडौँमा जिल्लाका वर्तमान इन्चार्ज तथा पूर्व इन्चार्जहरुको प्रशिक्षण राखिएको जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले बताए ।
तराई मधेशका २२ जिल्ला, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुलगायतका जिल्लाका इन्चार्जहरु सहभागी छन् । उनीहरुलाई पार्टीकै केही शीर्ष नेतारुले प्रशिक्षण दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण