धुलिखेलमा जनमतको प्रशिक्षण सुरु
आइतबार, ०७ साउन २०८०, १३ : १४
काठमाडौँ । धुलिखेलको एक रिसोर्टमा जनमत पार्टीको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । संघीय तथा प्रदेशका सांसदहरूलाई प्रशिक्षण दिइने जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले रातोपाटीलाई जानकारी दिए ।
मिसन २०८४ लाई मध्यनजर गर्दै जनमतले देशभर प्रशिक्षणका कार्यक्रम आयोजना गर्दै आएको छ । पार्टी केही समयअघि वडास्तरीय प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरेको थियो । त्यस्तै साउन ५ गते जिल्ला इन्चार्जहरूको प्रशिक्षण सम्पन्न गरेको थियो । आजबाट सुरु भएको जनमत पार्टीका संघीय / प्रदेश सांसदको प्रशिक्षण दुई दिनसम्म चल्नेछन् । प्रशिक्षण पार्टीकै शीर्ष नेताले दिने प्रवक्ता यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण