बुटवलका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन
आइतबार, ०७ साउन २०८०, १३ : ५२
बुटवल । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।
लामो समयदेखि दमको बिरामी खनालको उपचारका क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
खनाल २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख बनेका थिए । शालिन स्थानीय नेताका रूपमा पहिचान खनाल लामो समय नेपाली काँग्रेसको बुटवल नगर सभापति समेत रहेको काँग्रेस क्षेत्र नम्बर २ का सचिव प्रजापाल गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण