धनुषामा एक महिलाको शव फेला
शनिबार, २० साउन २०८०, १३ : २०
जनकपुरधाम । धनुषामा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीथान सामुदायिक वन जलदले खोलाको डाँडामा शुक्रबार साँझ महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, ढल्केवरले जनाएको छ।
नामथर वतन नखुलेको अन्दाजी ३५–३६ वर्षीया महिलाको शव सडिगली औंसा परी चिन्न नसकिने अवस्थामा रहेको प्रमुख प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण