घरको जग खन्ने क्रममा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय
शुक्रबार, २६ साउन २०८०, २१ : ३८
तनहुँ । नेपाली सेनाले तनहुँमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय बनाएको छ । शुक्रबार तनहुँको भिमाद नगरपालिका, वडा नम्बर ६ स्थित एकता टोलमा स्थानीयवासीको घरको जग खन्ने क्रममा फेला परेको शंकास्पद वस्तु निष्क्रिय बनाएको हो ।
ग्रिनेट जस्तो देखिने शंकास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले निस्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पान निर्वाचन: कोषाध्यक्ष पदको मतगणना सुरु
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण