माओवादीले बनायो पार्टीको पक्षमा माहोल बनाउन आइसिटी फोरम
सोमबार, २९ साउन २०८०, १५ : ०४
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको पक्षमा माहोल बनाउन आईटी फोरम बनाएको छ । नयाँ जनसंगठनका रुपमा पार्टीले आइसिटी फोरम गठन गर्ने निर्णय गरेको हो ।
उक्त फोरमको इन्चार्ज अग्निप्रसाद सापकोटा, सहइन्चार्ज रेखा शर्मा र अध्यक्षमा गोविन्द आचार्यलाई जिम्मा दिने निर्णय गरिएको छ ।
यसअघि नै एमालेसहितका पार्टीहरुले पनि यस्तै संरचना बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण