काठमाडौँ-तराई मधेस फास्ट ट्रयाकको डीपीआर संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय
मङ्गलबार, ३० साउन २०८०, १८ : ५१
काठमाडौँ । सरकारले काठमाडौँ-तराई मधेस फास्ट ट्रयाकको डीपीआर संशोधन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फास्ट ट्रयाकको डीपीआर संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
फास्ट ट्रयाक नेपाली सेनाले बनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण