काठमाडौँ महानगरको बैठकमा विवाद, लाइभ प्रसारण काटियो
बिहीबार, ३२ साउन २०८०, १९ : ४०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरसभाको बैठकमा विवाद भएको छ । बिहीबार बसेको नगरसभाको बैठकमा विवाद भएको हो ।
नगरसभामा बजेट र कर्मचारी सरुवाको विषयमा विवाद भएको बैठकमा सहभागी एक प्रतिनिधिले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार महानगरको नगरसभाले पास गरेको बजेट काटिएको विषयमा वडा नम्बर ७ र ८ का वडा अध्यक्षले विरोध जनाएका थिए ।
वडा अध्यक्षहरुले विरोध जनाएपछि नगरसभाको प्रत्यक्ष प्रसारण समेत काटिएको ती प्रतिनिधिले बताएका छन् । उनका अनुसार बैठकमा टेबल ठोकाठोक समेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
-
श्रीलंकाको पाँचदिने भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए
-
साझा देश, असमान अनुभूति
-
पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिरहरू)
-
राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह गरी ९५ जनप्रतिनिधिका पद रिक्त, उपनिर्वाचन अनिश्चित
-
शिक्षा र स्वास्थ्यका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्छ : शङ्कर पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण