‘क्युपिड–गेम अफ लभ’ रियालिटी डेटिङ शो चाडै आउँदै, रमाइलो टिभीबाट प्रसारण हुने
बिहीबार, ०७ भदौ २०८०, १२ : १८
काठमाडौँ । नयाँ रियालिटी डेटिङ शो ‘क्युपिड–गेम अफ लभ’ चाडै आउने भएको छ । पाराडक्स एण्ड मुभमेन्ट एजेन्सीसँगको सहकार्यमा डिस होम नेपालले उक्त रियालिटी शो ल्याउन लागेको हो ।
विल्कुलै भिन्न रियालिटी डेटिङ शो क्युपिड–गेम अफ लभ रमाइलो टिभीबाट प्रसारण हुनेछ । उत्पादक डिस होम र पाराडक्स एण्ड मुभमेन्ट एजेन्सीबीच हालै मात्र सम्झौता भएको हो ।
पछिल्लो समय सामाजिक सञ्जालमा युवा पुस्ताको माझ लोकप्रिय हुन सफल रियालिटी डेटिङ शो क्युपिड–गेम अफ लभ रियाली शोले थप नयाँ स्वाद दिने कम्पनीले दाबी गरेको छ ।
शोको आवश्यक तयारी पूरा भए पनि कहिलेबाट अडिसन सुरु गर्ने हो सो भने कम्पनीले जानकारी दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण