सकुम्बासी बस्ती डुवानमा, सशस्त्र प्रहरीद्वारा उद्धार
शुक्रबार, ०८ भदौ २०८०, १५ : ४२
बाँके । अबिरल बर्षाका कारण बाँकेको नेपालगंज उपमहानगरपालिका २० गायत्रीनगरस्थित सकुम्बासी बस्ती डुबानमा परेको छ । सशस्त्र प्रहरीले प्रभाविजत बासिन्दाहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।
शुक्रबार विहान बस्ती डुवानमा परी मानिसहरु बाहिर निस्कन नकसेको भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस राँझाबाट आवश्यक उद्धार सामाग्रीसहित सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
उद्धार टोलीले सो स्थानका ४ घरपरिवारका व्यक्तिहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सार्नुका साथै घरका सरसामानहरु समेत सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण