औषधि लिमिटेडको महाप्रबन्धमा कैलाशकुमार पनेरु नियुक्त
मङ्गलबार, १२ भदौ २०८०, १९ : ५७
काठमाडौँ । सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले पनेरुलाई महाप्रबन्धमा नियुक्त गरेको हो ।
सरकारका प्रवक्ता रेखा शर्माले औषधि लिमिटेडको महाप्रबन्धमा पनेरुलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको जानकारी दिइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण